सुन्दरहरैंचामा एक दिनको फरकमा श्रीमान-श्रीमतीको मृत्यु, एकै चित्तामा अन्त्येष्टि !
- फाल्गुन ४, २०७९ मा प्रकाशित
इटहरी । विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन तर, सुन्दरहरैचामा भने यो अनौठो घटना साथै संयोग भएको छ।मोरङको सुन्दरहरैचास्थित वार्ड नं १० निवासी एक बृद्ध दम्पतिको एक दिनको फरकमा मृत्यु भएको हो।
मंगलबार ८९ बर्षको उमेरमा पति पदम बहादुर बुढाथोकीको मृत्यु भएको थियो भने ७९ बर्षको उमेरमा उनकी पत्नी शिवमाया बुढाथोकीको मृत्यु भएको छ। दुबैको बुधबार लोहोन्द्रा खोलामा एकै चित्तामा अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन्। यस्तो निधनको संयोग विरलै मात्र हुने भन्दै स्थानीयले आश्चर्य प्रकट गरेका छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments