उवासंघ इटहरीमा शान्तिपुर्ण निर्वाचन : २ हजार ७३६ मत खस्यो , मतगणना आइतबार बिहान देखि
- माघ २८, २०७९ मा प्रकाशित
इटहरी । उद्योग वाणिज्य संघ इटहरीमा शनिबार शान्तिपुर्ण निृवाचन सम्पन्न भएको छ । बिहान साडे १० बजेबाट शुरू भएको मतदान प्रकृिया साझ साडे ४ मा सकिएको हो । निर्वाचनमा ४ हजार ८१० मतदातामध्ये कुल २ हजार ७३६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
शान्तको बातावरणमा मतदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष पदका उम्मेद्वार जिवन पराजुलीले बताए । मतदान पश्चात मटपेटिकाहरू जम्मा गर्ने काम भइरहेको र आइतबार बिहान छलफल गरेर मतगणना शुरू गरिने अध्यक्षका उम्मेद्वार पराजुलीले बताए ।
उवासंघ इटहरीमा अध्यक्ष पदकालागि ४ जनाले उम्मेद्वारी दिएका छन ।जसमा हाेटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुली , व्यवसायी रञ्जु शिग्देल (चौलागाईं) गायत्री कटवाल (भण्डारी) र मणिन्द्रकुमार कटवाल रहेका छन ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
Comments