सप्तरी–२ : सीके राउतले बनाए फराकिलो अग्रता
- मंसिर ६, २०७९ मा प्रकाशित
सप्तरी । जनमत पार्टीका सीके राउतले आफ्नो अग्रतालाई कायम राखेका छन् । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम बनाएका हुन ।
उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments