बहुबिवाहको आरोपमा गृहमन्त्री खाँणविरुद्व आयोगमा उजुरी
- मंसिर १, २०७९ मा प्रकाशित
काठमाडौं । बहुबिवाहको आरोप लगाउँदै गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले बहुबिवाह गरेको भन्दै उम्मेदवार बन्न योग्य नरहेको भन्दै आयोगमा उजुरी परेको हो ।अधिवक्ता तारा बरालले लगायतले खाँडविरुद्व उजुरी दर्ता गराएका हुन् ।
गृहमन्त्री खाँणले निर्वाचन आयोगमै बुझाएका दुई विवरणहरुमा रुपन्देहीमा श्रीमतीको नाम दिलमायाँ खाँण र तिलोत्तमामा पेश गरिएको साथै नेपाली कांग्रेसका प्रतिनिधिसभा समानुपातिक महिला उम्मेदवार मञ्जु खाँणले श्रीमानको नाम बालकृष्ण खाँण नै पेश गरेको पाइएको उजुरीमा उल्लेख गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments