रामधुनीमा पिकअप र अटाे जुद्धा , अटाे चालक सुन्दरहरैंचाका डम्बरकाे मृत्यु
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको रामधुनी-२ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैँचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् ।
आईतबार दिउँसो करिब ४:३० बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १- ०१-००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका करिब ५ बजे मृत्यु भएको थियो । पिकअप र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments