धरानमा गठबन्धनका उम्मेदवार अगाडि स्वतन्त्रका साम्पाङ पछि पछि , एमालेकि मञ्जु तेश्राे स्थानमा
- बैशाख ३१, २०७९ मा प्रकाशित
इटहरी । धरान उपमहानगर्पालिकाको मतगणननामा गठबन्धनका उमेदवारले सुरुवाती अग्रता लिएका छन । गणनाके पहिले चरणमा स्वतन्त्रका हर्क साम्पाङले अग्रता कायम गरिरहदा पुन साम्पाङलाइ पछि पार्दै अहिले गठबन्धनका उम्मेद्वार किशेर राइले अग्रता लिएका छन ।
वडा नम्बर १,२ र३ को एक/एकसय मत गन्दा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किसोर राइले एकसय ११ मत प्रप्त गर्दै साम्पाङलाइ पछि पारेका हुन । स्वतन्त्रका साम्पाङले भने ७९ मत प्राप्त गरेका छन । त्यस्तै नेकपा एमालेकि मञ्जु भण्डारीले ५३ मत प्राप्त गरि तेश्रे स्थानमा परेकि छिन ।
उममेयरमा माओबादी केन्द्रका अइन्द्र बेघाले एकसय २५ मत प्राप्त गरेका छ्न । एमालेका पदम लिम्बुले ७६मत प्राप्त गरेका छन ।
वडानम्बर १ को अध्यक्षमा कांग्रेसका यज्ञमणि आचार्यले ४९ मत प्राप्त गरेका छन । यहाँ राप्रपाका रोशन अधिकारीले २३ मत प्राप्त गरेका छ्न ।
वडानम्ब २ मा कांग्रेसका सुधिर लिम्बू र एमालेका रमेश राइले समान ४७ मत प्राप्त गरेका छन ।
धरान ३ मा वडाअध्यक्ष बिध्या शाक्यले ६१ मत प्राप्त गरेका छ्न । एमालेका सुयोग पाखृनले ३३ मत प्राप्त गरेका छ्न ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments