
हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बेहोस हुन्जेल राेए समर्थक
- आश्विन १३, २०८१ मा प्रकाशित

एजेन्सी । हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएपछि बीबीसी संवाददाता करेन टोर्बीले लेबनानको राजधानी बेरुतनजिकैको अन-अल मारासेहमा बस्ने केही विस्थापित व्यक्तिसँग कुरा गरेका छन्।
उनका अनुसार हसन नसरल्लाहको मृत्युको खबरले यीमध्ये धेरै मानिस स्तब्ध भएका छन्।कतिपय बेहोस भएर भुइँमा लडे, कोही चिच्याउँदै र यताउता दौडिए।
एक महिलाले भनिन्, ‘म चाहन्छु उनीहरूले बरु हामी सबैलाई मारून्, उन (नसरल्लाह) लाई छाडिदिऊन्।’ अर्की महिलाले भनिन्, ‘अब म कसरी देहिएहमा फर्किनु, जब सय्यद (नसरल्लाह) अब यो संसारमा छैनन्।’
नसरल्लाह आफ्ना समर्थकका शीर्ष नेता मात्र नभई, उनीहरूको आइडल पनि थिए। उनको मृत्युपछि जनता गहिरो शोकमा छन्। बेरुतका सबैजना हिज्बुल्लाहका समर्थक होइनन्, तर सडकमा केही मानिसले आफ्नो क्रोध र शोक व्यक्त गर्न फायरिङसमेत गरे।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments