
स्थानीय निर्वाचनको मिति तोक्न माग गर्दै युवा संघको प्रदर्शन
- माघ २४, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेनिकट युवा संगठन युवा संघ नेपालको प्रदेश कमिटिले आफ्ना मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन संघीय राजधानी काठमाडौँस्थित प्रमुख प्रशासनिक भवन सिंहदरबारअगाडि प्रदर्शन गरेको छ ।
स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग फिर्ता ल्याउनुपर्नेजस्ता माग राखी कालो झन्डा र कालो बेलुनसहित प्रदर्शन गरिएको युवा संघले जनाएको छ । प्रदर्शनस्थलबाट प्रहरीले अजित लामा, जयराम लामा र गणेश थापालाई पक्राउ गरेको छ ।


शान्तिपूर्ण प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकार प्रयोग गर्दै प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्ताहरुलाई सरकारको निर्देशनमा प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै आफ्ना कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न पनि संघले माग गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments