
सुन्दरहरैंचामा एक दिनको फरकमा श्रीमान-श्रीमतीको मृत्यु, एकै चित्तामा अन्त्येष्टि !
- फाल्गुन ४, २०७९ मा प्रकाशित
इटहरी । विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन तर, सुन्दरहरैचामा भने यो अनौठो घटना साथै संयोग भएको छ।मोरङको सुन्दरहरैचास्थित वार्ड नं १० निवासी एक बृद्ध दम्पतिको एक दिनको फरकमा मृत्यु भएको हो।
मंगलबार ८९ बर्षको उमेरमा पति पदम बहादुर बुढाथोकीको मृत्यु भएको थियो भने ७९ बर्षको उमेरमा उनकी पत्नी शिवमाया बुढाथोकीको मृत्यु भएको छ। दुबैको बुधबार लोहोन्द्रा खोलामा एकै चित्तामा अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन्। यस्तो निधनको संयोग विरलै मात्र हुने भन्दै स्थानीयले आश्चर्य प्रकट गरेका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments