
सुन्दरहरैंचा ५ मा काँग्रेसले निकाल्यो ¥याली
- बैशाख २६, २०७९ मा प्रकाशित
सुन्दरहरैंचा: नेपाली काँग्रेस सुन्दरहरैंचा वडा नं ५ ले बृहत् चुनावी ¥यालीको आयोजना गरेको छ ।
सोमबार बिहान आफ्नो वडा क्षेत्रभित्र आयोजित ¥यालीमा सैयौंको संख्यामा स्फूर्त रूपमा सहभागी भएको वडा कार्यसमितिले जानकारी दिएको छ । कार्यसमितिका सभापति घनश्याम न्यौपानेका अनुसार वडा नं ५ मा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको छ ।
बृहत् ¥यालीमा नेपाली काँग्रेस मोरङका क्षेत्रीय सभापति देवराज तामाङ सहित काँग्रेसका क्रियाशील सदस्य, सुवेक्क्षुक तथा भातृ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । सुन्दरहरैंचा ५ मा रिजालको नेतृत्वमा वडा सदस्यहरू विष्णुकुमार चौधरी, काजीमान गुरुङ, पम्फा तामाङ राई, कृष्णकुमारी विक उम्मेद्वार बनेर चुनावी मैदानमा होमिएका छन् ।

यसअघि वडा नं ५ मा वडा अध्यक्ष मात्र जितेको काँग्रेसले यस पटक पाँचै जनालाई जिताउने सङ्कल्पका साथ वडा कार्यसमिति लागि परेको छ । नागरिकका हरेक आकाङ्क्षा पुरा गर्नका लागि सुन्दरहरैंचा ५ मा काँग्रेसको सरकारको विकल्प नरहेको वडा अध्यक्ष पदका उम्मेद्वार राम रिजालले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments