
सुनसरीमा दुइ शिर्ष नेताकाे बिशेष सभा : प्रचण्डले धरानमा सम्बाेधन गर्ने : ओलीले लाैकहीमा
- कार्तिक ३०, २०७९ मा प्रकाशित
इटहरी । आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभातर्फका उम्मेद्वारहरूलाइ जिताउन जनता समक्ष उपस्थित भइ सम्बोधन गर्न दुइ शिर्ष दलका नेताहरू बुधबार सुनसरी आउने भएका छन ।
सुनसरीको बेग्ला बेग्लै शहरमा एकै दिन दुइ शिर्ष नेताहरूले बिशेष सम्बोधन गर्ने भएका हुन । नेकपा माओवादी केन्द्र अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सुनसरीको क्षेत्रत्र नं १ अन्तरगत धरानमा लाेकतान्त्रीक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्ने भएका हुन भने जसपासंग तालमेल गरेको एमाले सुनसरीले क्षेत्र नं ४ काे लाैकहीमा आयोजित बिशेष सभालाइ पार्टि अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन ।
शिर्ष नेताको उपस्थिती हुने हुदा सुनसरीको मुख्य स्थानहरूमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । सुनसरीको इटहरी , धरान , दुहबी , इनरूवा र लौकही क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments