
सुनसरीमा कांग्रेसलाई जिताउन प्रेस युनियनको टोली परिचालित
- बैशाख १६, २०७९ मा प्रकाशित
इटहरीः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका १२ वटै पालिकामा प्रचारप्रसारका लागि जिम्मेवारी दिएको छ ।
युनियन जिल्लाको बैठकले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका लागि जिम्मेवारी दिएको हो ।
युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार नेपाली कांग्रेसलाई निर्वाचनमा विजयी गराउनका लागि जिम्मेवारी दिइएको हो ।
जसअन्र्तगत इटहरीमा विनय बाह्रकोटी, धरानमा मात्रिकाप्रसाद नेपाल, बराहक्षेत्रमा संगम विष्ट, रामधुनीमा विनोद आचार्य, दुहबी, बर्जु, र गढीमा आशिष यादव, इनरुवा, भोक्राहा–नरसिंह, कोसी, देवानगञ्ज र हरिनगरमा मिकाइल आलम संयोजक रहनेगरी जिम्मेवारी दिइएको हो ।
उनीहरूले आवश्यकता अनुसार समिति विस्तार गरी प्रचारप्रसार गर्ने युनियन सुनसरीका सचिव विवेक भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments