
सिरिया : भूकम्पले ढलेको घरभित्रै छोरीलाई जन्म दिएर अस्ताइन् आमा
- माघ २८, २०७९ मा प्रकाशित
एजेन्सी । टर्कीलाई केन्द्रबिन्दु बनाउँदै सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट मर्नेको संख्या २० हजार नाघेको छ।छिमेकी देश सिरिया र टर्कीमा मर्नेको संख्याले अझै उचाइ लिने संयुक्त राष्ट्रसंघले जनाएको छ।
यस्तोमा भूकम्पपछिका अनेक हृदयविदारक दृश्य अहिले सामाजिक सञ्जालमा आइरहेका छन्। दुई दिनअघि टर्कीमा एक ८ वर्षीय बालकको भिडिओ भाइरल भएको थियो।यसबीचमा फेरि अर्को भिडिओले अहिले विश्वको ध्यान तानेको छ। सिरियामा भूकम्पले भत्किएको घरले थिचेको अवस्थामै एक महिलाले छोरीलाई जन्म दिएर अस्ताएकी छन्।
भूकम्पको भग्नवाशेषभित्र पुरिएपछि आमाले जन्माएर छट्पटाइरहेकी शिशुलाई जीवितै निकालिएको हो। तर उनलाई जन्माउने आमाको भने निधन भइसकेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments