
सार्वजनिक सहकारी इटहरीकाे १०औं वार्षिक साधारण सभा : सबै हिसाब किताब पारदर्शी हुनुपर्छ : मेयर पाैडेल
- श्रावण २२, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित सार्वजनिक बचत तथा ऋण सहकारी संस्थाले शनीबार १० औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष चेतन धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृस्ट बचतकर्ता देखि , कर्मचारीहरू सम्मलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले सहकारीले देशको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको बताए । उनले सञ्चालक समितिहरूको फटाइका कारण केहि सहकारीहरू धरायसी र केही बन्द हुन पुगेको उदाहरण ब्यक्त गर्दै उनले प्रत्येक सहकारीहरू पारदर्शि ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।
वि.सं. २०६८सालमा स्थापना भएको सहकरीमा हाल ४ सय ३८ जना सेयर सदस्य रहेका छन भने ३५ लाख ३९ हजार ३ सय शेयर पुजी रहेको वार्षिक प्रतिवेदन पुस्तकमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments