
साकेला अध्यक्षमा चार जनाको उम्मेदवारी
- बैशाख १३, २०७९ मा प्रकाशित
खोटाङ: खोटाङको साकेला गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्काको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा कवि राई र जसपाबाट जयकुमार राईको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रकातर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष चुनिएका अर्जुनकुमार दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।
कांग्रेसका अध्यक्षका उम्मेदवार राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार हुन् । उनी हाल संघीय महाधिवेशन प्रतिनिधि छन् । साकेला गाउँपालिकामा पाँच वडा छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments