
सप्तरीमा आइतबार सय सय ५५ जनाकाे मनोनयन दर्ता
- बैशाख १२, २०७९ मा प्रकाशित
सप्तरी: स्थानीय तह निर्वाचनका लागि सप्तरीमा पहिलो दिन आइतबार सात सय ५५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
१८ वटा पालिकाको मेयरमा १८, उपमेयरमा १३, पालिका अध्यक्षमा २३, उपाध्यक्षमा २०, वडाध्यक्षमा एक सय ७०, सदस्यमाा दुई सय ७१, महिला सदस्यमा एक सय ३६, दलित महिला सदस्यमा एक सय २५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन सप्तरीले जनाएको छ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २६ जना, कञ्चनरुप नगरपालिकमा १५, खड्क नगरपालिकामा ६२, छिन्नमस्ता गाउँपालिकामा, ६२, डाक्नेश्वरी नगरपालिका ५२, तिरहुत गाउँपालिकामा ३९, बोदे बर्साइन नगरपालिकामा ८२ जनाले विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, महदेवा गाउँपालिकामा ७३, राजविराज नगरपालिकामा ८८, रुपनी गाउँपालिकामा ३३, बलान बिहुल गाउँपालिकामा ३०, विष्णुपुर गाउँपालिकामा ९६, शम्भुनाथ नगरपालिकामा २३, सप्तकोशी नगरपालिकामा १, सुरुङ्गा नगरपालिकामा ४६, हनुमाननगर कंकालिनी नगरपालिकामा १४ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
निर्वाचन कार्यालयका अनुसार राजगढ गाउँपालिकामा पहिलो दिन भने कुनै उम्मेदवारले मनोनयन दर्ता गराएनन्भ ।
आज दाेस्राे दिन पनि मनाेनयन दर्ता भइरहेकाे छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments