
सप्तकोशीमा फेरी बढन थाल्याे पानीको बहाव : तटीय क्षेत्रमा जाेखिम कायमै
- श्रावण २१, २०७९ मा प्रकाशित
इटहरी । सप्तकोशी नदीमा पानीको बहाव फेरि बढेको छ । जल तथा मौसम विज्ञान विभागले जलाहार क्षेत्रमा लगातारको वर्षाका कारण सप्तकोशी र सहायक नदीहरुमा पनि पानीको बहाव बढेको जनाएको छ ।
विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । त्यस्तै तमोर, सुनकोसी र अरुणमा पनि पानीको बहाव बढ्दै गएको विभागले जनाएको छ ।
चतरामा जलस्तरको अलर्ट नजिकै पुग्न सक्ने महाशाखाले जानकारी दिएको छ । त्यस्तै उदयपुरतर्फ थप कटान हुन सक्ने जानकारी दिँदै महाशाखाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments