
संखुवासभाकाे वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताकाे प्राण प्रतिस्ठा सम्पन्न( फाेटाे फिचर )
- फाल्गुन २५, २०७९ मा प्रकाशित
सङ्खुवासभा । सङ्खुवासभाकाे पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथिभरा माताकाे प्राणप्रतिष्ठा सम्पन्न भएकाे छ । फागुन २१ बाट सुरु भएकाे प्राणप्रतिष्ठा आज (विहिवार) समापन गरिएकाे हाे ।
पण्डित खेमनाथ दाहाल नेतृत्वकाे पण्डितहरुबाट विधिवत रुपमा देवीकाे प्राणप्रतिष्ठा गरिएकाे हाे । पहिलाे दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवकाे साथै अन्य देवी देवताहरुकाे प्राणप्रतिष्ठाकाे लागि कलश यात्रा गरि साेहि दिन जलवास गराईएकाे थियाे । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएकाे हाे ।

श्री सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयाेजना गरेकाे कार्यक्रममा पाँचखपन नगरपालिका र नगर वाहिरका भक्तजनहरुकाे उपस्थिति रहेकाे थियाे । श्री सिद्धदेवी पाथिभरा माताकाे मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमकाे आयाेजना गरिएकाे संस्थाका देवराज पुरीले जानकारी दिनुभयाे ।
देवीकाे प्राणप्रतिष्ठापछि पुजारीबाट दैनिक पुजापाठ गरिने समेत पुरीले जानकारी दिनुभयाे ।





सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments