
शिलान्यासको ८ महिना, रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान निर्माण कार्य
- फाल्गुन २०, २०७८ मा प्रकाशित
सप्तरी: सप्तरीको राजविराज नगरपालिका-१० बिरौलमा स्थापना गर्ने भनिएको रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय भएको तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य शुरू भएको छैन।
स्थानीय रामकिशुन यादवले भने, ´सरकारले ६२ बिघा जग्गा मिनाहा गरेर प्रतिष्ठानको नाममा गराएको पनि दुई वर्ष भयो । निर्माण कार्य सुरू नै नगरी जग्गा बाँझै रहेको देख्दा दुःख लागेको छ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत २२ असारमा प्रतिष्ठानको भर्चुअल माध्यमले शिल्यान्यास गरेर काम चाँडै सक्ने भने पनि आठ महिना बितिसकेको छ। तर, अहिलेसम्म डीपीआरको काम समेत सम्पन्न हुन सकेको छैन । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments