
विद्रोही समूह राजधानी छिरेपछि भागे सिरियाका राष्ट्रपति
- मंसिर २३, २०८१ मा प्रकाशित

एजेन्सी । लामो गृहयुद्ध झेलिरहेको सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन् । बीबीसीका अनुसार विद्रोही समूहले देशको उयत्तर,पूर्व र दक्षिण तीन दिशाबाट राजधानी दमास्कस कब्जा गर्न अघि बढेको छ ।
शनिवार राति राजधानीका सडक सुनसान थिए भने राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन । सिरियाको चरमपन्थी समूहका प्रवक्ता हसन अब्दुल गनीले सिरियाका सहरहरू दारा, कुनेत्रा, सुवेदा र होम्स चौबीस घन्टामै कब्जा गरेको दाबी गरेका छन्।
अब विद्रोही समूह राजधानी दमास्कसतर्फ अघि बढेको पनि बताइएको छ। समाचार संस्था एशोसियटेड प्रेसले दमास्कसमा पनि गोलीका आवाजहरू सुनिएको भनेर एक स्थानीयलाई उद्धृत गर्दै लेखेको छ । यद्यपि सिरियाको सरकारले अहिलेसम्म आधिकारिक रूपमा आक्रमणबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । बिबिसीका अनुसार सिरियामा हयात तहरीर अल शाम (एचटिएएस) सहित अरू थुप्रै समूहहरूले मिलेर आक्रमण गरेका हुन् । उनीहरूले हमा र देराको अधिकांश दारा यसअघि नै कब्जा भएको दाबी गरेको थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments