
राष्ट्रीय युवा संघ नेपाल इटहरीकाे १० औ अधिवेशन : माया घर सहित तिन जनालाइ सम्मान
- भाद्र २६, २०७९ मा प्रकाशित
इटहरी । राष्ट्रीय युवा संघ नेपाल इटहरीले शनिबार आफ्नाे १० औ अधिवेशन भब्यताका साथ सम्पन्न गरेकाे छ । इटहरीस्थित लायन्स भवनमा सम्पन्न अधिवेशनले कमलजंग क्षेत्रीको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
समितिको उपाध्यक्षमा अजय आठपहरिया राई, सचिवमा सुमन कटुवाल, सहसचिवमा मनिष कोइराला र नविन चौधरी चुनिएका छन् । यसैगरी कोषाधयक्षमा संगीना राई र कार्यालय सचिवमा अविस कटुवाल चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा मनोज अधिकारी, भुवन पराजुली, राजन घिमिरे , दिपेस ढुंगाना , सरिता आचार्य लगायत ७५ सदस्य नगर कमिटी निर्विरोध चयन भएको निर्दिप काफ्लेले जानकारी दिए ।
राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संचार क्षेत्रमा योगदान दिएकोमा संचारकर्मी बिकल पौडेल, सडक मानब रहित समाज निर्माणका लागि योगदान दिएकोमा माया घर नेपाल र युवा उद्यमी मन्च फुडका सन्चालक तथा युवा व्यवसायीलाइ सम्मान गरिएकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments