
राष्ट्रिय एथलेटिक्स संघको प्रदेश इञ्चार्जमा सिग्देल
- असार ६, २०७९ मा प्रकाशित
झापा । झापाको बिर्तामोड ५ निवासी सामाजिक व्यक्तित्व विष्णु सिग्देल नेपाल खेलकुद महासंघ (नेकोस) अन्तरगत राष्ट्रिय एथलेटिक्स संघको प्रदेश इञ्चार्जमा चयन भएका छन् ।पूर्व बन तथा भू संरक्षण राज्यमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सिग्देल प्रदेश इञ्चार्जमा चयन भएका हुन् । सिग्देल राष्ट्रिय एथलेटिक्स महासंंघको केन्द्रीय उपाध्यक्ष हुन् ।
प्रदेश स्तरीय भेलाबाट संघको अध्यक्षमा सिरिसलाल चौधरी चयन भएका छन् भने उपाध्यक्षद्वयमा ओष नारायण चौधरी र मुना पराजुली रहेका छन् ।सचिवमा हेम नारायण चौधरी र सह सचिवमा दिवाकर राजवंशी चयन भएका छन् । १९ सदस्यीय समितिको कोषाध्यक्षमा प्रभु कुमार चौधरी चयन भएका छन् ।
प्रदेश स्तरीय संघले प्रदेश १ का १४ जिल्लामा राष्ट्रिय एथलेटिक्स संघ गठन गर्ने बताइएको छ ।
राष्ट्रिय एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष अनिरुद्र चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।नेपाल खेलकुद महासंघ प्रदेश १ का इञ्चार्ज सन्तोष बान्तवा को विशेष आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments