
रामधुनी ९ को वडा अध्यक्षमा कलमको तेव्बर बढी मतको अग्रता
- जेष्ठ ५, २०७९ मा प्रकाशित
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ९ मा १ हजार ३ सय मत गणना भइसक्दा सम्म नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम चोधरीले तेव्बर मतले अग्रका कायम राखेका छन् ।
विहिबार विहान साढे ६ बजेसम्मको परिणाम अनुसार नेकपा एसका वडा अध्यक्ष उम्मेदवार घनश्याम चौधरीको ७१० मत आउँदा नेपाली कांग्रेसका उम्मेदवारको २४० मत पुगेको छ भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारको २१९ मत पगेको छ ।
हालसम्मको मत परिणाम हेर्दा नेकपा एकीकृत समाजवादीको प्यानलै अग्र स्थानमा आएको छ । महिला सदस्यमा नेकपा एसका उम्मेदवारको ६२३ मत आउँदा कांग्रेसकी उम्मेदवारको २७० र एमाले उम्मेद्वारको २४५ मत आएको छ भने दलित महिला सदस्यमा नेकपा एसको ५९७ मत आउँदा कांग्रेसको २८५ एमालेको २४५ मत आएको छ ।
उता खुल्ला सदस्यमा नेकपा एसका उम्मेदवारहरुको क्रमश ५८३ र ५१६ मत आएको छ भने सोही समयमा नेपाली कांग्रेसको २९६ र ३३५ आउँदा नेकपा एमालेको २४२ र २७१ मत आएको छ । रामधुनी ९ मा माओवादी वडा अध्यक्ष उम्मेदवारले ७ , राप्रपाले ५ र जसपाका उम्मेदवारले २ मत पाएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments