
रामधुनी ७ मा एमालेका केशव गौतमको प्यानल विजयी
- जेष्ठ ५, २०७९ मा प्रकाशित
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार केशव गौतम सहित प्यानलनै विजयी भएको छ ।
गौतमले १ हजार ८ सय ८५ मत ल्याएर विजय हासिल गरेका हुन् । यसैगरी महिला सदस्यमा सन्चरी चौधरीले १८२४ मत, दलित महिला सदस्यमा तेतरी खत्बेले १ हजार ८ सय ३७ मत ल्याई विजयी भइन् ।
खुल्ला पहिलो सदस्यमा वासुदेव माझीले १ हजार ७ सय ४९ मत र खुल्ला दोस्रो सदस्यमा श्रवणकुमार चौधरीले १ हजार ७ सय २१ मत ल्याउँदै प्यानलै विजयी भएका हुन् । वडाध्यक्षमा विजयी बनेका गौतम निवर्तमान वडाध्यक्षसमेत हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments