
रामधुनी ५ का माओवादी उम्मेदवार चौलागाईँद्वारा सुकुम्बासीलाई धनीपुर्जा दिने प्रतिबद्धता
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष उम्मेदवार अच्युतकृष्ण चौँलागाईले वडामा भएका सुकुम्बासीहरुको पहिचान गरेर लालपुर्जा उपलव्ध गराउन पहल गर्ने आफ्नो मुख्य योजना रहेको बताएका छन् । आफुले वडा अध्यक्षको रुपमा जित हासिल गरे कक्षा ११ र १२ को पढाइ खर्च नगरपालिकाले व्यहोर्नेसमेत उनले उल्लेख गरे ।
नेकपा माओवादी केन्द्रमार्फत वडा अध्यक्षको उम्मेदवारी दिएका चौलागाई रामधुनीको वडा नम्बर ५ ले भोगिरहेको डुवानको समस्याको समाधान गर्न सिंचाईको नहरसग सम्वन्वय गरी बाढिबाट आएको पानीलाई नहरमा मिसाउने र तथा
शिक्षाका क्षेत्रमा रामधुनी ५ मा रहेको रामधुनी आधारभुत विद्यालयलार्य आवासीय विद्यालयको रुपमा स्तरउन्नती गर्ने र वडा नम्बर ५ मा रहेको कोरोना अस्पताललाई स्तरउन्नती गरी ५० शैष्याको हस्पिटल बनाउने समेत चौलागाईको योजना रहेको छ ।
विशेष गरी रामधुनी ५ मा कारागारबाट आउने फोहोरको व्यवस्थापन र बाढी नियन्त्रण चुनौती रहेकाले चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर वडाको विकासमा बिशेष भुमिका निर्वाह गर्ने माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार चौलागाईले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments