
रामधुनी ४ मा नेकपा एमालेको प्यानलको जित
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: रामधुनी नगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कमल कार्कीको प्यानलनै विजयी बनेको छ ।
कार्कीले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारलाई २२४ मतले पछाडी पार्दै विजयी भएका छन् । कार्कीले जम्मा १ हजार ६१० मत पाएका छन् ।
यसैगरी महिला सदस्यमा आमोदेवी चौधरीले १ हजार ५७५ मत ल्याएर विजयी बनेकी छन् । चौधरीले निकटतम प्रतिद्धन्दी भन्दा १२३ मत बढि ल्याइन भने दलित महिला सदस्यमा गौरी विकले १ हजार ६०१ मत ल्याएर विजयी बनेकी छन् । विकले २२२ मतको अन्तरले जित हासिल गरेकी हुन् ।
उता खुल्ला सदस्यमा पनि एमालेका खगेन्द्र पौडेल र रतनलाल चौधरी विजयी बनेका छन् । पौडेल र चौधरीले क्रमश १ हजार ६१४ र १ हजार ५२६ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments