
रामधुनी १ को वडाध्यक्षमा नेपाली कांग्रेसका महेश चौधरीको प्यानल विजयी
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार महेश चौधरी सहित प्यानलनै विजयी भएको छ ।
चौधरीले १ हजार २ सय ४ मत ल्याएर विजय हासिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार चौधरीले १ हजार ३३ मत ल्याएका छन् ।
यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३ सय १५ मत ल्याउँदा नेकपा एमालेले १ हजार ११३, दलित महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३७४ मत ल्याउँदा एमालेले १ हजार १४५ र खुल्ला सदस्यमा नेपाली कांग्रेसले १ हजार २३५ , १ हजार ३२५ मत ल्याउँदा एमालेले १ हजार २०९ र १ हजार १९३ मत पाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments