
रामधुनीको कृषी फर्ममा भिषण आगलागी : ३ सय भन्दा बढी चौपायाको मृत्यु
- पुष २४, २०७९ मा प्रकाशित
इटहरी ।सुनसरीको रामधुनी नगरपालीका ४ स्थित जंग राउतले सञ्चालन गरेको कृषि फर्ममा आइतबार बिहान ३ बजे आगलागी हुदा ३ शय बढी चौपायाहरू जलेर मृत्यु भएको छ ।
एक साता अघि मात्र खरिद गरी ल्याइएको उन्नत जातका खशी बोका तथा पाठाहरू सोहि आगलागीमा परी मृत्यु भएको स्थानीय अञ्जु पौडेलले बताइन । आगलागी के कारणले भएको हो सो अझै खुलेको छैन ।
बिहान साढे ३ बजे धुवाको मस्ले देखेपछि मात्रै फर्ममा आगलागी भएको जानकारी पाइएको स्थानियहरूले बताए । आगो पुर्ण रूपमा नियन्त्रण भइ नसकेको स्थानियहरूले बताएका छन ।सो स्थानमा प्रहरी र स्थानियहरूको बाक्लो भिड जमेको छ । आगलागीबाट के कती क्षषती भएकाे हाे साे बिवरण आएकाे छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments