
राप्रपाले बराहक्षेत्रमा ८ हजार मान्छे उतार्ने : राजेन्द्र लिङदेन,रेखा थापा र ज्ञानेन्द्र शाहि पनि आउदै
- चैत्र ३, २०७८ मा प्रकाशित
इटहरी । आसन्न स्थानीय निर्वाचनलाइ लक्षित गर्दै राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले बराहक्षेत्रमा बृहत आमसभा गर्ने भएको छ ।
अन्य ठुला दलहरूले शहरलाइ केन्द्र बनाएर कार्यक्रमहरू गरिरहेकै बेला राप्रपा सुनसरीले भने ग्रामिण भेगका जनतालाइ जागरूक बनाउने उद्येस्य सहित आगामि चैत्र ७ गते जिल्लाको बराहक्षेत्र नगरपालिकामा बृहत आमसभा गर्ने भएको हो ।सभाबारे जानकारी गराउदै इटहरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले तयारी सबै सकिएको बताए ।
उनले सुनसरीको १२ वटै स्थानीयतहहरूबाट करीब ८ हजार मान्छे सभामा जम्मा गर्ने र कम्तिमा पनि ३ देखि ४ हजार सम्मलाइ पार्टिमा प्रवेश गराउने कार्यक्रम रहेको बताए ।सभालाइ सम्बोधन गर्नका निमित्त राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन , अभिनेत्री तथा निर्देशक रेखा थापा , प्रखर वक्ता ज्ञानेन्द्र शाहि लगायत अन्य केन्द्रिय नेताहरूको उपस्थिति रहने जनाइएको छ ।

पार्टिले नया नेतृत्व पाएसंगै जिल्लामा पनि सकृय रूपमा गतिविधि बढाउन राप्रपा अब कम्मर कसेर लागि पर्ने पत्रकार सम्मेलनमा बताइएको छ । संघियता खारेजी संगै राजसंस्था पुनःस्थापित गराइ मुलुकलाइ हिन्दु राष्ट्र बनाउने मुल उद्येश्य सहित राप्रपा अघि बढेको र यो अभियान शहर भन्दा ग्रामिण भेगका जनताहरूमाझ पुर्याउन सभाको बिकल्प नरहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments