
राजावादी दलहरुलाई बाहिर राखेर भित्र सर्वदलीय बैठक
- चैत्र १६, २०८१ मा प्रकाशित

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठक आह्वान गरेका हुन् ।बैठक आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । गत शुक्रबार भएको राजावादीको हिंसात्मक आन्दोलनपछि एकाएक सचेत बनेका गणतन्त्रवादी दलहरुलाई समेटेर प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् ।
उक्त बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने बोलाइएको छैन । गत शुक्रबारे हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । जसमा पत्रकार समेतको ज्यान गएको छ । थुप्रै घाइते भएका छन्।
उक्त घटनामा संलग्न भएको आरोपमा राप्रपामा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा धवलशम्शेर राणा, अधिवक्ता स्वागत नेपाललगायत १११ जना पक्राउ परेका छन् । आन्दोलनका मुख्य नाइके विवादित मेडिकल व्यवसायी एवं फौजदारी अभियोगी दुर्गा प्रसाईं भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments