
राजतन्त्रको पक्षमा काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली, नारायणहिटी अगाडि प्रदर्शन
- फाल्गुन २१, २०८१ मा प्रकाशित

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्याली गरेको हो । बबरमहलबाट शुरू भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डेलगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् । र्यालीमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको तस्वीर अंकित टिसर्ट लगाएका थिए भने श्रीपेचसहितको ज्ञानेन्द्रको तस्वीर बोकेका थिए । जहाँ– राजा सबैको साझा लेखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments