
यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला ..
- असार ४, २०७९ मा प्रकाशित
महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरू यो तथ्य थाहा पाउन हर सम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकांश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।
हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।लाइभ साइन्स नामक वेबसाइटमा प्रकाशित शोध अनुसार अत्यधिक प्रजनन क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका शोधकर्ताले गरेको अध्ययन अनुसार पुरुषको प्रजनन क्षमता अनुसार उनीहरूप्रति महिलाको आकर्षण हुन्छ ।
यद्यपि प्रजनन क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण वैवाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।खासमा महिलाले सेक्सको लागि भने प्रजनन क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरूले फरक हिसाबले गर्छन् ।
मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिका
शोधका क्रममा प्रतियोगी महिलाले उनीहरूको मासिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरूको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजनन क्षमता भएका र जीवन बिताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरूको भनाइ थियो । पुरुषको से$स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।
शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा से$स हर्मोन र उनीहरूको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ । पुरुषमा हुने टेस्टोरोन नामक से$स हर्मोन महिलालाई आकर्षित गर्ने मुख्य कारण हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments