
मौन अवधिमा मदिराजन्य वस्तुको बिक्रीवितरण रोक्ने सुनसरी प्रशासनको निर्णय
- बैशाख २६, २०७९ मा प्रकाशित
इटहरीः जिल्ला प्रशासन सुनसरीले स्थानीय निकायको निर्वाचनका लागि मौन अवधि सुरु हुने बैशाख २७ गते राती १२ बजेदेखि मादक पदार्थको सेवन गर्न तथा बिक्रि वितरण गर्न समेत रोक लगाउने भएको छ ।
जिल्ला प्रसाशन कार्यलय सुनसरीले आइतबार एक सुचना जारी गर्दै मौन अवधि सुरु हुने बैशाख २७ गते राती १२ बजे देखि मतदान हुने दिन बैशाख ३० गते मादक पदार्थ बिक्रि तथा सेवन गर्न नपाईने भन्दै सार्वजनिक सुचना जारी गरेको छ ।
आसन्न स्थानीय निकायको निर्वाचनलाई निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा निर्देशिका २०७८ को परिच्छेद ६ ‘थ’ बमोजिम मदिरा बिक्रि तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी सुचनामा भनिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments