
मोरङका दुई पालिका लेटाङ र केराबारीमा एमालेको जित
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: मोरङको लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
लेटाङमा एमालेका भूपेन्द्रकुमार लावती २०२२७ मत ल्याई विजयी भएका हुन् । उप–प्रमुखमा कृष्णकुमारी पोखरेलको पक्षमा ९४६० मत खसेको छ ।
प्रमुख पदका प्रत्यासी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ र उपप्रमुखमा नेकपा माओवादीका कृष्णप्रसाद लम्सालले ४९५० मत ल्याएका छन् ।
केराबारी गाउँपालिकामा अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर विजयी भएका छन् । उनले ७८१० मत प्राप्त गरेका छन् । निकटत प्रतिस्पर्धी कांग्रेसका रोहित कार्कीले ६३९० मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगर निर्वाचित भएकी छन् । उनले ७२६७ मत प्राप्त गरिन् । निकटम प्रस्पिर्धी कांग्रेसकी शुभद्रा राईले ६४२८ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments