
मैत्रीपूर्ण फुटबल खेलमा प्रेस युनियन सुनसरीको जित
- माघ १९, २०८० मा प्रकाशित

इटहरी । द योङ्ग ब्रदर क्लब इटहरी द्धवारा आयोजीत स्वार्गीय कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय प्रतियोगीता अन्तर्गत आज (शुक्रवार) भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजक क्ल्बलाई २ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ ।
विहिवार इटहरी ५ स्थित रहेको जनता कलेको खेल मैदानमा भएको खेलमा प्रेस युनियनले पहिलो हाप्पमा तिन गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थियो । त्यस्तै खेलको छैटौँ मिनेटमा युनियनले अर्को गोल गरेको थियो । द योङ्ग ब्रदर क्लब इटहरीले दोस्रो हप्पको नौ औ र १५ औ मिनेटमा थप अर्को गोल गरेको थियो ।द योङ्ग ब्रदर क्लब इटहरीका खेलाडीहरु खेललाई बराबरी बनाउन कडा मिहिनेतका साथ लागि परेपनि दोस्रो हाप्को १९ आँै मिनेटमा युनीयन सुनसरीले थप अर्को गोल गर्दै प्रेस युनियन सुनसरी २ का विरुद्ध ५ गोल गर्दै विजय भएको हो ।
युनियनका अध्यक्ष धु्रव ढकालको कप्तानीमा युनियनका खेलाडीहरु मैदानमा उत्रेका थिए भने द योङ्ग ब्रदर क्लब इटहरीका बाट विकास केसीको कप्तानीमा टिम मैदानमा उत्रेको थियो । मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन प्रमुख अतिथि इटहरी वडा नम्वर ६ का अध्यक्ष दिवश पोख्रेल र कोशी प्रदेश फुटबल संघका सह महासचिव केशव कार्कीले संयुक्त रुपमा रेफ्रि लाई फुटवल दिएर खेल सुरु गरिएकोे थियो ।
जारी प्रतियोगीताको भोलि शनिवार हुने फाइनल खेल तेह्रथुमको बिटिएफसी सिंदेवी फुटबल क्लब बिच फाइनल खेल हुने छ । फाइनल विजेताले नगत २ लाख २२ हजार र उपबिजेताले नगत १ लाख ११ हजार सहित ट्रफी र मेडल प्रप्त गर्ने क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments