
महिला बचतकाे ज्येस्ठ नागरिक सम्मान कार्यक्रम : ६१ जना सम्मानीत
- चैत्र २०, २०७८ मा प्रकाशित
इटहरी । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९५वर्षिय इन्द्रप्रसाद कोइराला सहित ६१ जनालाई सम्मान गरेको छ ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको महिला बचत तथा ऋण सहकारीले यस पटक आप्mना जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार ८३ वर्षिय यमादेवी खनाल, ७० वर्षिय कृष्ण कुमारी दर्जी ,७२ वर्षिय ईन्द्रकान्त झा,७१ वर्षिय शिवनारायण चौधरी लगायत इटहरीका ३७ जना र पकली शाखा अन्तरगतका २४ जना गरी कुल ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।
महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा.गिता अधिकारीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने जेष्ठ सदस्यहरुलाई छाता र प्रमाण पत्रले सम्मान गरिएको सहकारीकी निमित्त कार्यकारी अधिकृत जुनुशा पुरीले जानकारी दिइन ।
अधिकाँस महिला सदस्य रहेको महिला बचत तथा ऋण सहकारी प्रदेश नम्बर १मै नाम चलेको सहकारी संस्था मध्येमा पर्दछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments