
महाकालीबाट मेची साइकल यात्रामा निस्केका तीनजना दलित महिला पत्रकारहरूलाई इटहरीमा स्वागत सम्मान
- बैशाख २५, २०८० मा प्रकाशित

इटहरी । महाकाली नदि रहेको भारतिय सिमा क्षेत्रको गाउबाट बैसाख ६ गते देखि साइकल यात्रामा निस्केका दलित महिला सञ्चारकर्मीहरू साेमबार इटहरी आइपुगेका छन । राष्ट्रिय दलित पत्रकार संघमा आवद्ध तिन जना महिला सञ्चारकर्मीहरू साेमबार इटहरी आइपुगेका हुन । यात्रीहरु रिता रिदम्बरी , इन्दिरा बिक र संगीता बिकलाइ इटहरीमा स्वागत सम्मान गरिएकाे हाे ।
मुलुकमा गणतन्त्र स्थापनापछि पनि जातीय बिभेद जस्ताकाे तस्तै रहेकाे र यस्ता सामाजिक बिकृती अन्त्यकाे नारा सहित आफुहरू महाकाली देखि मेची सम्मकाे साइकल यात्रामा निस्किएकाे साइकल यात्री सञ्चारकर्मी इन्दिरा बिकले बताउनुभयाे । सञ्चारकर्मीहरू संग बाेल्दै यात्री बिकले स्थानिय तह देखि संघिय सरकारमा रहने सम्बन्धित सराेकारवाला र जिम्मेवार ब्याक्तीहरूलाइ झक झकाउन पनि याे अभियान चालिएकाे बताउनुभयाे ।
इटहरीमा अग्रज पत्रकार ,समाजसेवी र नेकपा एस निकटको मोर्चा सङ्ठन नेपाल दलित मुक्ती सङठनको सुनसरी स्थित इटहरी कमिटी अध्य्क्ष बेचन परियार,रास्ट्रीय दलित पत्रकारका केन्द्रीय सद्स्य पीबि दियालीको सन्युक्त पहलमा उहाहरूलाइ स्वागत सम्मान गरिएकाे थियाे । महाकालीकाे यात्रा सकेर मेची तर्फ निस्किएका महिला सञ्चारकर्मीहरूलाइ इटहरीमा केहि नगद सहयाेग गरिएकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments