
मतदान केन्द्र अवलोकन गर्दै रविको दावी : अघिल्लो पटक भन्दा बढी मत पाउँछु
- बैशाख १०, २०८० मा प्रकाशित

चितवन । स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ का उम्मेद्वार रवि लामिछानेले आफूले मंसिर ४ को निर्वाचनको भन्दा बढी मत पाउने दाबी गरेका छन् ।
बालकुमारी मावि निर्वाचन केन्द्र अनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मतदाताको उत्साहको आधारमा बढी मत पाउने अपेक्षा गरेको बताए । ‘मतदातामा हाम्रो पक्षमा अघिल्लो पटकको भन्दा बढि उत्साह पाएको छु । परिणाममा पनि त्यहि अपेक्षा गरेको छु,’ लामिछानेले भने ।
लामिछानेले निर्वाचनको मुखमा रास्वपामाथि भ्रम छर्ने प्रयास भएको बताए । लामिछाने चितवनका बिभिन्न मतदान केन्द्रमा पुगेर मतदानको अबस्थाबारे जानकारी लिइरहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments