
भालू मार्ने इलामकि साहशिक आमा : भालू’सँग लडाई खेल्दा नाकै गुम्याे तर पनि मारेरै छाडिन
- भाद्र २३, २०७९ मा प्रकाशित
इलाम । १४ वर्षको सानै उमेरमा जङ्ग’लमा घाँस का’ट्न गएको बेला भालूसँग लापा खेल्दा खेरि भालुले नाम खा’इदिएको अव’स्थामा भालु’लाई नैं मारेर आफ्नो ज्या’न बचा’उन सफल भएको आमा यति’बेला मिडियामा चर्च’को बिषय बनेकी छिन्।
उनी आफ्नु अनु’भव यसरी सुना’उँछिन्,’ यस्तो गर्दै दुई खुट्टा टेक्दै आयो भालू अनि मैले पनि घाँस काट्नु भनेर लगेको खुर्पा लिएर त्य’सको हात हरू का’टिदिए त्यस’पछि मलाई आक्र’मण गरेर मेरो अनुहार भरि कोतर्न थाल्यो।’
इलामको माई नगर’पालिका वार्ड नम्बर दुई सेप्टी खो’लामा बसोबास गर्ने उक्त साहसी महिला अहिले पानी आफुले सानै उमेरमा नै भालू सँग लडाइँ गरेर भालु’लाई मारे’र आफ्नु ज्यान बचाए’को कुरा बताए’की छिन्।
उनले १४ वर्ष काई उमेरमा भालूसँग लापा खे’लेर आफ्नु साह’स देखाउँदै भा’लुलाई मार्न सफल भएकी थिइन्। उनी यसो भन्छिन्,’ एकै तालमा यस’लाई चाई मा’र्छु भनेर भन्दा त्यसको नाक मुख काटि’एछ अनि हातले मेरो अनुहार चि’थोरेर सबै लगी गएछ।’पुरा जान’कारिको लागि भिडी’यो सहित हेर्नु’होस्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments