
भारतमा सुसाइड नोट लेख्दै एआई इन्जिनियरले प्राण त्यागेपछि पत्नी पक्राउ
- मंसिर ३०, २०८१ मा प्रकाशित

एजेन्सी । भारतको बेंगलुरुमा एआई इन्जिनियरले सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरेको छ। बेंगलुरु प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिनियर अतुल सुभाषकी श्रीमती निकिता सिंघानियालाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले निकिता सिंघानियासँगै उनका भाइ र आमालाई पनि पक्राउ गरेको छ। बेंगलुरुको ह्वाइटफिल्ड डिभिजनका डीसीपी शिवकुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘निकिता सिंघानियालाई हरियाणाको गुरुग्रामबाट पक्राउ गरिएको हो। उनकी आमा र भाइलाई उत्तर प्रदेशको प्रयागराजमा पक्राउ गरिएको हो। उनीहरूलाई बेंगलुरु ल्याइएको छ।’
उनीहरूलाई अदालत पेस गरी तीनै जनालाई न्यायिक हिरासतमा पठाइएको छ।मृत्युअघि अतुल सुभाषले २४ पृष्ठको नोट छाडेर एक घण्टा २१ मिनेटको भिडिओ बनाएका थिए।जसमा उनले आफ्नी श्रीमती र परिवारका सदस्यले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments