
भारतमा तिर्थयात्री बाेकेकाे वस दुर्घटना : २३ जनाकाे मृत्यु
- जेष्ठ २३, २०७९ मा प्रकाशित
एजेन्सी । भारत उत्तराखण्डको उत्तरकाशीमा आइतबार साँझ तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। मध्यप्रदेशबाट ३० तीर्थयात्रीलाई लिएर चारधाम यात्रामा निस्किएको बस उत्तरकाशीमा भीरबाट तल खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। युके ०४ १५४१ नम्बरको बस हरिद्वारबाट उत्तरकाशीतर्फ गइरहेको थियो। उत्तरकाशीका प्रहरी अधिकारी अशोक कुमारलाई उद्धृत गर्दै उक्त पत्रिकाले हालसम्म २३ जनाको शव फेला परेको जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ। भीरमा बस खसेकाले शव संकलन तथा घाइतेको उद्धारमा कठिनाई भएको बताइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments