•  ९ चैत्र २०८१
  •  8:27:18 AM

बेलबारीमा ३० वर्षिया महिलालाई बलात्कार गर्ने १७ वर्षिय किशाेर पक्राउ

- असार १२, २०८० मा प्रकाशित



इटहरी । मोरङको लोहन्द्र खोलाको बगरमा एक जना महिला बलात्कृत भएकी छिन् । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ती किशोरले बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेका हुन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Comments

सम्बन्धित खवर