
बेलबारीका प्रहरी निरीक्षक धमला धरान तानीए , दुहबीका जयदेव बिराटनगर : नेपाल प्रहरीका १३९ इन्स्पेक्टर काे कहा पुगे ? सुचिसहित
- फाल्गुन १७, २०७९ मा प्रकाशित
इटहरी । नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।
काज सरुवा भएकाहरुलाई तोकिएको स्थानमा खटाउन समेत सम्बन्धित निकायलाई निर्देशन गरिएको छ । उक्त सरूवा सुचि अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक खगेन्द्र धमला नेपाल प्रहरी प्रदेश कार्यालय धरान तानिएका छन भने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक जयदेव माझी एक नं प्रदेश प्रहरी गण बिराटनगर तानिएका छन ।
हेर्नुस् काज सरुवा सूची

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments