
बीपी प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. रौनियारको निधन : बुधबार सुनसरीकाे दुहबिस्थित बुढिखाेलामा अन्त्येस्ठी गरिने
- श्रावण ३, २०७९ मा प्रकाशित
इटहरी । लामाे समयदेखि उच्च रक्तचाप, मिर्गौला रोगबाट पिडित सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका पूर्व उपकुल्पती प्रा.डा राजकुमार राैनीयारकाे मंगलबार निधन भएकाे छ ।
उनकाे उपचारकाे क्रममा भारतकाे कलकत्तामा निधन भएकाे हाे । उनकाे पार्थिव शरिर धरान ल्याउने काम भइरहेकाे पारिवारिक श्राेतबाट बुझिएकाे छ । अन्तिम संस्कार भने बुधबार बिहान सुनसरीकाे दुहबीस्थित बुढि खाेला अन्तरगत आर्यघाटमा हुने जनाइएकाे छ ।
उनकाे ५६ वर्षकाे उमेरमा निधन भएकाे हाे । प्रतिसठानकाे पूर्व उपकुल्पति समेत रहेका प्रा.डा.राैनीयार सुनसरीकाे दुहबी नगरपालिका वडा नं ५ का वासिन्दा हुन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments