
बिराटनगरमा ‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘ नारा बाेकेर लघुवित्तकाे पक्षमा प्रदर्शन
- फाल्गुन २७, २०७९ मा प्रकाशित
बिराटनगर । लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् । बनिबनाऊ संस्थाको संरचना ध्वस्त हुने गतिविधि भएको भन्दै उनीहरुले प्रदर्शन गरे ।
विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले सन्देशमुलक र दबाबमुलक प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले संरक्षण गर्न माग गरे ।
‘ऋण तिरे घट्छ, नतिरे बढ्छ’, ‘लघुवित्त जोगाऔं’, ‘गृहमन्त्रलायको निर्णय कार्यान्वयन होस्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले विराटनगर बजार परिक्रमा गरेका हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments