
बिराटनगरकाे राेडशेष चाैकबाट एक वर्षीया बालिका बेपत्ता : आफन्तबाटै अपहरणकाे आशंका
- श्रावण ४, २०७९ मा प्रकाशित
विराटनगर / विराटनगरबाट एक शिशु सम्पर्कविहीन भएकी छन् । सोमबार बिहान ८ बजेदेखि विराटनगर महानगरपालिका–१३ रोडशेष चोकबाट ममता यादवकी १ वर्षकी छोरी निकिसा सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीले बालिकाको खोजी भइरहेको बताए । ‘बालिकाको अपहरण भएको हुनसक्छ’, उनले भने, ‘लिएर जाने मान्छे चिनजानs} भएका कारण थप अनुसन्धान गरिरहेका छौं।’ उनले बुधबार विहानसम्म बालिकाको उद्दार गरिने बताए । बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसलमा ल्याएका थिए । सो पसलमा पुगेकी दीपेन्द्रको चिनजानकी महिलाले बच्चालाई लिएर गएको देखिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments