
बायर्नलाई ९ अंकको अग्रता
- बैशाख ५, २०७९ मा प्रकाशित
काठमाडौं: अर्मेनिया विलेफिल्डलाई ३-० अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले नौ अंकको अग्रता बनाएको छ ।
स्पस्ट नौ अंकको अग्रतासँगै गत साता च्याम्पियन्स लिगबाट बाहिरिएको बायर्न बुण्डेस लिगा उपाधि नजिक रहेको छ ।
बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले १-१ गोल गरे । यस्तै, एक गोल अर्मेनिया विकेफिल्डका ज्याकोव बारेट लाउरसेनले आफ्नै पोस्टमा गरे ।
जितसँगै बायर्नले ३० खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बोरुसिया डर्टमुन्डको ६३ अंक सहित दोस्रो स्थानमा छ ।
पराजित अर्मेनिया विलेफिल्ड २६ अंक जोडेर १७औं स्थानमा छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments