
बराहक्षेत्रको मेयरमा कांग्रेसी उम्मेदवार कार्कीको पल्ला भारी
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार रमेश कार्की अग्रस्थानमा रहेका छन् । हालसम्म १२ हजार दुई सय ७९ मत गणना हुँदा कांग्रेसका प्रत्यासी कार्कीले चार हजार नौ सय ५८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निलम खनाल तीन हजार आठ सय १६ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् । बराहक्षेत्रमा कुल ४३ हजार ५७ मत खसेको निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रले जानकारी दिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments