
प्रदेश १ : नव निर्वाचित सांसदको पुस ११ गते सपथ ग्रहण, ज्येष्ठ सदस्य गयानन्द मण्डलले सपथ गराउने
- पुष ६, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ प्रदेशसभा सचिवालयले नव निर्वाचित प्रदेशसभा सदस्यलाई पुस ११ गते सपथ ग्रहण गराउने भएको छ । प्रदेश १ प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीका अनुुसार ११ गते दिउँसो साढे १ बजे सपथ ग्रहणका लागि समय तोकिएको हो ।
९३ सदस्यीय प्रदेशसभामा ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुखबाट सपथ ग्राहण गरेपछि प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउनेछन् । सपथ ग्रहणका लागि मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई खबर गरिएको उनले बताए । प्रदेश १ मा प्रत्येक्ष तर्फ ५६ र समानुपातिक तर्फ ३७ जना निर्वाचित भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments