
प्रदेश नम्बर १ पुनः नामकरण आन्दोलनकारी कार्यकर्ता इटहरीका दिपराज राई पक्राउ
- चैत्र २२, २०७९ मा प्रकाशित

इटहरी । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सञ्चालन गरेको आन्दोलनमा क्रियाशील इटहरीका दिपराज राईलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य विक्रम तुम्बाहाङफेका अनुसार राईलाई साँझ ७ बजे तिर घरबाटै प्रहरीले पक्राउ गरेर लगेको जानकारी पाएको बताए । उनी किरात राई यायोक्खा इटहरी नगर समिति सदस्य हुन् ।
उनी वडा कार्यालय तालाबन्दी अभियानमा इटहरी १, १९ र २० मा क्रियाशील रहेकाे निहुँमा उनलाई पक्राउ गरिएको आशङ्का रहेको तुम्बाहाङफेले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments